फोटो अर्थ

नीति तथा कार्यक्रमका लागि सजाइएको संसद भवन

नीति तथा कार्यक्रमका लागि सजाइएको संसद भवन

काठमाडौं। आर्थिक वर्ष २०७६/७७ का लागि सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । अपरान्ह ४ बजे बस्ने संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तु गर्नेछिन् । आज प्रस्तुत हुने नीति तथा कार्यक्रममा आधारित आगामी आर्थिक वर्षको बजेट भने जेष्ठ १५ गते अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गर्नेछन् ।