खेल

आइपीएलः पन्जाव र कोलकाता खेल्दै, प्लअ‍ेफ पुग्न जीत आवश्यक

आइपीएलः पन्जाव र कोलकाता खेल्दै, प्लअ‍ेफ पुग्न जीत आवश्यक

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) को ५२औं खेलमा आज कोलकाता नाइट राइडर्स र किंग्स इलाभेन पन्जाव भिड्दै छन् । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार राति ८ः१५ बजेदेखि मोहालीमा शुरु हुँदैछ ।

 

कोलकाता–पन्जावले १२–१२ खेल खेलेर १०–१० अंक बटुलेका छन् । तर, नेट रनरेटका आधारमा कोलकाता छैठौं र पन्जाव सातौं स्थानमा छ । प्लअ‍ेफमा पुग्न आजको खेल दुवै टिमका लागि निकै महत्वपूर्ण छ । यो खेलमा पराजित हुने टिम लिगचरणबाटै बाहिरिने छ । 

आइपीएल पन्जाव भर्सेस कोलकाता
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।