अर्थ मुख्य समाचार

 बजेटः आउँदो वर्षसम्म भूमाफियाबाट सरकारी जमिन फिर्ता लिइने

 बजेटः आउँदो वर्षसम्म भूमाफियाबाट सरकारी जमिन फिर्ता लिइने

काठमाडौं । सरकारले भूमाफियाले कब्जा गरेका सरकारी जमिन आउँदो आर्थिक वर्षसम्म फिर्ता ल्याउने कार्यक्रम घोषणा गरेको छ । 

आव ७६/७७ को बजेट ससदमा प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले यस्तो जानकारी दिएका हुन् ।