अर्थ परिवार

वृद्धभत्ता अब मासिक ३ हजार 

वृद्धभत्ता अब मासिक ३ हजार 

काठमाडौं । सरकारले वृद्ध भत्ता १ हजार रुपैयाँले वृद्धि गरेको छ । 

 

आर्थिक वर्ष २०७६/७७ को बजेट संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् । यो भत्ता ७० वर्ष पुगेका हरुले पाउनेछन
 । 

उनले यो घोषणाले मुलुकभरका १३ लाख मानिस लाभान्वित हुने उल्लेख गरे । यसअघि वृद्ध भत्ता मासिक २ हजार थियो । ५१ मनमोहन अधिकारी नेतृत्वको सरकारले वृद्ध भत्ता १ सय रुपैयाँबाट सुरु गरेको थियो । 

बजेट
ADVERTISEMENT