मुख्य समाचार स्वास्थ्य

बजेटः सबै नेपालीको स्वास्थ्य बीमा गरिने 

बजेटः सबै नेपालीको स्वास्थ्य बीमा गरिने 

काठमाडौं । सबै नेपालीलाई स्वास्थ्य बीमाको दायरामा ल्याइने सरकारले उल्लेख गरेको छ । 

 

आगामी आर्थिक वर्ष वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले यसका लागि ६ अर्ब बजेट विनियोजन गरिएको बताए । 
क्यान्सर, रक्तचाप, मधुमेह नियन्त्रण गरिने अर्थमन्त्री खतिवडाले उल्लेख गरे । 

 

मन्त्री खतिवडाले विभिन्न नागरिकका लागि ८ प्रकारका जटिल रोगको निःशुल्क उपचारको व्यवस्था गरिने बताए । 
उनले बाल स्वास्थ्य तथा पोषण कार्यक्रमका लागि ६ अर्ब छुट्याइएको उल्लेख गरे ।