अर्थ मुख्य समाचार

बजेट प्रस्तुत गर्दै अर्थमन्त्रीले भने, ‘आउँदो वर्ष आर्थिक वृद्धिदर ८.५प्रतिशत हुनेछ’

बजेट प्रस्तुत गर्दै अर्थमन्त्रीले भने, ‘आउँदो वर्ष आर्थिक वृद्धिदर ८.५प्रतिशत हुनेछ’

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिडाले आगामी आर्थिक वर्षको आर्थिक वृद्धिदर ८.५ प्रतिशत पुग्ने दावी गरेका छन् । 

संघीय संसदमा आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गर्दै खतिवडाले यस्तो बताएका हुन् । उनले प्रादेशिक सरकारले चालु आवमा ६ प्रतिशत आर्थिक वृद्धिदर रहेको बताए । मुद्रास्फिति ४ प्रतिशत रहेको उनले उल्लेख गरे ।