विदेश

बेलायती प्रधानमन्त्री मेद्वारा राजीनामा

बेलायती प्रधानमन्त्री मेद्वारा राजीनामा

युरोपेली संघबाट बाहिरिने शर्त सम्बन्धी सहमति संसदबाट अस्वीकृत गरेपछि बेलायती प्रधानन्त्री टेरेशा मेले राजीनामाको घोषणा गरेकी छन् ।

 

प्रधानमन्त्री कार्यालयमा भावुक सम्बोधन गर्दै मेले सन् २०१६ को यूरोपेली संघ सम्बन्धी जनमत संग्रहको सम्मानमा आफूले राम्रो काम गरेको दाबी गरिन् ।