यौन-शिक्षा

महिलाले गर्ने हस्तमैथुनका सात रहस्य

महिलाले गर्ने हस्तमैथुनका सात रहस्य

एजेन्सी । महिला र पुरुषले गर्ने हस्तमैथुनको तौर तरिका फरक हुन्छ । पुरुषको हस्तमैथुन र महिलाको हस्तमैथुनमा धेरै कुरा फरक हुन्छन् तर मुख्य गरी सात फरक दुईबीच देखिन्छ ।

१. महिलाहरुले हस्तमैथुनमा धेरै समय दिनु पर्छ । पुरुषहरुको जति उनीहरुको छिटो हुँदैन । पुरुषहरुले हस्तमैथुन गरेर वीर्य निकाल्न थोरै समयमै सक्छन भने महिलाका लागि चरम आनन्द प्राप्त गर्न बढी समय लाग्छ । महिलाहरुकालागि यसो गर्न कम्तिमा २० मिनेट लाग्छ ।

२. पुरुषले हप्तामा कम्तिमा तीन पटक हस्तमैथुन गर्छन । तर १० प्रतिशत महिलाले मात्रै हप्तामा ३ पटक हस्तमैथुन गर्छन । ३८ प्रतिशतले महिनामा एक पटक गर्छन ।

३. पुरुषले वाथरुममा, एकान्तमा, ओछ्यानमा जहाँ पनि हस्तमैथुन गर्न सक्छन् । तर महिलाले हस्तमैथुन गर्न वातावरण एकदमै शान्त, सुन्दर र गोप्य हुनु पर्छ । कुनै पनि किशिमको अवरोध उत्पन्न भए महिलाहरुले हस्तमैथुन तत्काल त्यागी दिन्छन् ।

४. पुरुषले हस्तमैथुन गर्दा निकै बल प्रयोग गर्छन । हात पनि कडा पार्छन् । लिंगलाई बलियो गरी तलमाथि गर्दै चालमा ल्याउँछन् । तर महिलाले नरम हातले विस्तारै योनीमा घर्षण गर्छन ।

५. पुरुषहरुले हस्तमैथुन गर्दा ध्यान लिंगमा मात्रै राख्छन् । तर महिलाहरुले गर्दन, स्तन, पाखुरा र योनीको लिबियामा पनि मसाज गर्छन । यसो गर्दा पूरै शरिर हस्तमैथुनमा केन्द्रीत हुन्छ ।

६. पुरुषहरुको वीर्य झरेपछि उनीहरु शान्त हुन्छन् । त्यो नै चरम आनन्द हुन्छ । तर महिलाहरु चरम आनन्द सधै खोज्दैनन् ।

७. पुरुषहरुलाई एक पटक चरम आनन्दमा वीर्य झर्छ । तर महिलाहरुलाई हस्तमैथुनको बेला त्यस्ता चरम आनन्द आइरहन्छन । एक पटक चरम आनन्द आएपछि उनीहरु सिथिल हुँदैनन । पटक पटक चरम आनन्द लिन सक्छन् ।

हस्तमैथुन
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।