मनोरञ्जन

पूनमले ह्वाट्सएप नम्बर शेयर गर्दै फ्यानलाई दिन यस्तो निम्तो

पूनमले ह्वाट्सएप नम्बर शेयर गर्दै फ्यानलाई दिन यस्तो निम्तो

एजेन्सी । बलिउडकी अट एक्ट्रेस तथा मोडल पूनम पाण्डेले सामाजिक सञ्जालमा इन्स्टाग्रममा लेटेस्ट फोटो तथा भिडियो क्लिप शेयर गरेकी छन्। हट अवतारमा देखिएकी पुनमले प्राइभेट रुम प्रवेशको लागि फ्यानहरूलाई स्वागत गरेकी छिन् ।

 

पुनमले फोटोसँग आफ्नो ह्वाट्सएपको नम्बरसमेत सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । आफ्नो कामउत्तजेक छविका कारण चर्चित पुनमले आफ्ना सेक्सी भिडियोमा गूगल र एप्पलबाट ब्यान्ड लगाएको समेत बताएकी छन्।

पूनमले बेलाबेलामा सेक्सी फोटो तथा भिडियो शेयर गर्दै सामाजिक सञ्जालमा सनसनी मच्चाउने गरेकी छन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्रममा ५०९ पोस्ट गर्दा २.६ मिलियनले फलो गरेका छन् भने उनले मात्रै एउटा युजरलाई पलोइङ गरेकी छन्।

 

पूनम पांडे
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।