यौन-शिक्षा

हस्तमैथुन पुरुषले मात्र गर्छन् कि महिलाले पनि

हस्तमैथुन पुरुषले मात्र गर्छन् कि महिलाले पनि

एजेन्सी । विवाह नगरेसम्म यौन सम्पर्क नराख्ने तपाईको विचार छ भने त्यो राम्रो पाटो हो तर तपाईलाई यौन आनन्द प्राप्त गर्ने बैकल्पिक उपायहरु धेरै छन् । विषेश गरेर किशोर अवस्थामा यौन चाहना तीब्र हुँदा हस्तमैथुन यौनच्छा शान्त पार्ने एउटा राम्रो विकल्प हो ।

हस्थमैथुनको थालनी आफ्नो शरीर, त्यसमा पनि विशेस गरी यौनअङ्गसम्बन्धी जाकारी प्राप्त गरेरपछि मात्र गर्नु सहयोगी हुन सक्छ । हस्तमैथुन बाहेक योनि, स्तन तथा अन्य यौन संवेदनशील अंगको मर्दन, घर्षण अनि चलाउने जस्ता क्रियाकतामा संलग्न हुन सकिन्छ । त्यसबाहेक अन्य नयाँ प्रयोगहरु पनि गर्न सकिन्छ । पुरुष जस्तै महिलाहरु पनि यौन उत्तेजक दृश्य, स्पर्श अनि यहाँ सम्म कि परिकल्पनाले उत्तेजित हुन सक्छन् ।

महिलाहरुले हस्तमैथुन गर्देनन् भन्नेहरु प्रसस्त रहेका छन, तर महिलाहरुले पनि हस्तमैथुन गर्छन । एक अध्ययनका अनुसार पुरुषमा ९२ प्रतिशतले हस्तमैथुन गरेको कुरा बताएका थिए भने महिलाले ६२ प्रतिशत मात्र । पछि फेरी गरिएको अध्ययनमा ८२ प्रतिशत महिलाले हस्तमैथुन गरेको अध्धयनले देखाएको थियो ।

हस्तमैथुन
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।