मनोरञ्जन

दिलिपले एलिशालाई भने, ‘मान्छे फकाएर आफ्नो हुँदैन’(भिडियो सहित)

दिलिपले एलिशालाई भने, ‘मान्छे फकाएर आफ्नो हुँदैन’(भिडियो सहित)

काठमाडौं । अभिनेता दिलिप रायमाझीको प्रस्तुतीमा ‘मान्छे फकाएर आफ्नो हुँदैन’ बोलको गीत सार्वजनिक भएको छ । भिडियोमा उनलाई एलिशाले शर्माले साथ दिएकी छिन् । 

शुभारम्भ डिजिटल म्युजिकको प्रस्तुतीमा बनेको उक्त म्युजिक भिडियोलाई शम्भु कुँवरले निर्माण गरेका हुन् । गीतमा गायक बद्री पंगेनी र गायिका विष्णु माझीको आवाज रहेको छ । गीतमा विष्णु पराजुलीले संगीत दिएका छन् । 

हाल यूट्यूब ट्रेन्डिङको १९ नम्बरमा पर्न सफल उक्त भिडियोलाई कजिश श्रेष्ठले निर्देशन गरेका हुन् । 

">

दिलिप रायमाझी