समाचार खेल मुख्य समाचार

कोहलीको कप्तानीमा बिश्वकप खेल्ने १५ सदस्यीय भारतीय टोलीको घोषणा

कोहलीको कप्तानीमा बिश्वकप खेल्ने १५ सदस्यीय भारतीय टोलीको घोषणा

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले विश्वकप खेल्ने टोलीको घोषणा गरेको छ । विराट कोहलीको कप्तानीमा घोषित भारतीय टोलीको उपकप्तान रोहित शर्मा छन् । टोलीमा रिशव पन्त र अम्बाती रायडू अटाएनन् तर, केएल राहुल, दिनेश कार्तिक र विजय शंकर १५ सदस्यीय टोलीमा परेका छन् ।

 

यस्तै शिखर धवन, महेन्द्रसिंह धोनी, युजवेन्द्र चहल, रविन्द्र जडेजा, मोहम्मद शमी, केदार जाधव, कुलदीप यादव, हार्दिक पाण्डेय, जसप्रीत बुमराह र भुवनेश्वरकुमार छन् ।