मुख्य समाचार प्रदेश ६ समाचार

सल्यानमा बस दुर्घटना, १५ जना घाइते

सल्यानमा बस दुर्घटना, १५ जना घाइते

सल्यान । सल्यानको शारदा नगरपालिका–१ चैवाङज्युला बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । बुधबार बिहान  काठमाडौंबाट रुकुमका लागि छुटेको ना ४ ख ५३७३ नम्बरको बस दुर्घटना भएको हो।

 

दुर्घटना स्थलमा स्थानीयबासी, प्रहरीले उद्दार भइरहेकोे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। घाइतेहरुको श्रीनगर स्थित विभिन्न अस्पतालमा उपचार भई रहेको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

बस दुर्घटना सल्यान