मनोरञ्जन

लोक-दोहोरी गीत ‘चरी पासोमा’ बजारमा (भिडियो)

लोक-दोहोरी गीत ‘चरी पासोमा’ बजारमा (भिडियो)

काठमाडौं । गायक राजेन्द्र लामाले आफ्नो तेश्रो लोक दोहोरी गीत ‘चरी पासोमा’ बजारमा ल्याएका छन् ।सोमबार आफ्नो युट्युब च्यानल राजेन्द्र लामामार्फत बजारमा ल्याएका हुन्।

 

गीतमा राजेन्द्र लामा र पूर्णकला बिसीको आवाज रहेको छ भने शब्द, संगीत गायक लामाकै रहेको छ। पछिल्लो समयका युवा पुस्ताहरूलाई लक्षित गर्दै मिश्रित लयमा आधारित लोक दोहोरी गीत ‘चरी पासोमा’ बजारमा ल्याएको गायक लामा भन्छन्।

चरी पासोमा