अर्थ कर्पोरेट

स्मार्ट र यूटीएलले सरकारलाई डाइरेक्ट भनिदिए– बक्यौता तिर्दैनौं

स्मार्ट र यूटीएलले सरकारलाई डाइरेक्ट भनिदिए– बक्यौता तिर्दैनौं

काठमाडौं । स्मार्ट टेलिकम र युनाइटेड टेलिकम लिमिटेडले अर्र्बाै रुपैयाँँ बराबरको बक्यौता तत्काल बुझाउन नसक्ने भन्दै प्राधिकरणलाई पत्र लेखेका छन् । 

 

संसदको अर्थ समितिले प्राधिकरणलाई एक महिनाभित्र दुरसञ्चार सेवा प्रदायकबाट उठाउनुपर्ने बक्यौता उठाउन नभए अनुमतिपत्र खारेज गर्ने प्रक्रियामा जान निर्देशन दिएको थियो ।

 

अर्थ समिितले माघ २७ गते दिएको निर्देशनको आधारमा प्राधिकरणले बक्यौता बाँकी भएका सेवा प्रदायकलाई एक महिनाभित्र तिर्न पत्राचार गरेको थियो । 
यो समाचार कान्तिपुर दैनिकबाट लिएका हौं  ।