यौन-शिक्षा

नेपाली बजारमा चिनियाँ र रुसी ‘कलगर्ल’ सक्रिय

नेपाली बजारमा चिनियाँ र रुसी ‘कलगर्ल’ सक्रिय

काठमाडौं । नेपाल विदेशी यौनकर्मीको ट्रान्जिट बन्दै गएको छ । अब नेपाली यौन बजारमा सहजै विदेशी यौनकर्मीसमेत भेटिन थालेका छन् । पर्यटकको आवरणमा नेपाल आएर चिनियाँ, रुसी र अफ्रिकी कलगर्ल सक्रिय हुँदै गएका छन्।

 

पछिल्लो समय नेपाली यौन बजारमा सक्रिय दलाल र भारतीय यौन बजारका दलालको सहकार्यमा नेपाल आएका विदेशी यौनकर्मीलाई नेपालको खुला सीमा पार गराउँदै भारतीय शहरसम्म पुर्याउने गरेका छन् । खोजीको क्रममा एक अनुभवी भेटिए। जो दुई महिना अघि बुटबलको एक घरमा पुगे र फेला पारे चिनियाँ र रुसी यौनकर्मी।

 

साथीको विवाहमा सहभागी हुन बुटवल पुगेका कविराज बानियाँलाई साथीहरुले सरप्राइज नि पुर्याएको घरमा टन्नै तिब्बती मूलका चिनियाँ अनि रुसी यौनकर्मी युवतीहरु थिए। यो समाचार शुक्रबार साप्ताहिकबाट लिइएको हो । 

कलगर्ल विदेशी यौनकर्मी