यौन-शिक्षा

५ जिल्लाको प्राथमिक तहको नतिजा सार्वजनिक (नतिजासहित)

५ जिल्लाको प्राथमिक तहको नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौं । शिक्षक सेवा आयोगले कार्यरत अस्थायी शिक्षकको  प्राथमिक तहको अन्तिम नतिजा सार्वजनिक गरेको छ । साेमबार एक सूचना जारी गर्दै सुदूरपश्चिम प्रदेशका ५ जिल्लाको प्रावि तहको नतिजा सार्वजनिक गरेको हो । आयोगले साेमबार बझाङ, दार्चुला, कञ्चनपुर, डडेल्धुरा र बैतडी जिल्लाको नतिजा सार्वजनिक गरेको छ । 

बझाङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
दार्चुलाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्


कञ्चनपुरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
बैतडीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
डडेल्धुराको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

शिक्षक सेवा आयोग अस्थायी शिक्षक नतिजा