समाचार अपराध सुरक्षा

सात जिहादीलाई जन्मकैद

सात जिहादीलाई जन्मकैद

ट्युनिस,  सन् २०१५ मा ट्युनिसियाको राजधानी ट्युनिसमा अवस्थित एक म्युजियममा भएको आक्रमणको आरोपमा सात जना जिहादीलाई जन्मकैदको सजाय दिइएको छ । 

 

सरकारी न्यायाधिसहरुले शनिबार सो जानकारी सार्वजनिक गरेका छन् । यस आक्रमणमा परी दर्जर्नौ पर्यटक मारिएका थिए । 

 

ती सात जिहादीहरुलाई अपराधको किसिमका अनुसार जेल सजाय समयावधि तोकिएको न्यायधिसहरुले जनाएका छन् । 
जेल सजाय ६ देखि १६ बर्षसम्म भएको बताइएको छ । 

विशेष