इतिहासमा आज

इतिहासमा आज : इस्टन एयरको विमान दुर्घटनामा ८४ जना मारिएको दिन

इतिहासमा आज : इस्टन एयरको विमान दुर्घटनामा ८४ जना मारिएको दिन

एजेन्सी : आज इस्टर्न एयरलाइन्सको विमान आन्द्र महासागरमा दुर्घटनाग्रस्त भएको दिन हो । विस २०२२ (१९६५)मा आजकै दिन एस्टन एयरलाइन्सको विमान महासागरमा खस्दा विमानमा सवार सबैको मृत्यु भएको थियो । उक्त विमानमा ७९ यात्रु थिए भने पाँच जना चालक दलका सदस्य थिए ।

इस्टन एयरको विमान