समाचार Breaking News ओटोमोबाइल ताजा खबर

सिन्धुलीमा जीप दुर्घटना, ५ जनाको मृत्युः ७ घाईते

सिन्धुलीमा जीप दुर्घटना, ५ जनाको मृत्युः ७ घाईते

काठमाडौं । सिन्धुलीको चण्डी भञ्ज्याङमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन् । 

बिहिबार दिउँसो सिन्धुलीको फिकल गाउँपालिक चण्डी भञ्ज्याङकामा बा१५ च ९४२२ नम्बरको जीप दुर्घटना हुँदा जीपमा सवार ५ जनाको घटनास्थलमै मृत्यु भएको र ७ जना गम्भिर घाईते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलिले जनाएको छ । 

 

मृतकहरुको सनाखत हुन सकेको छैन भने गम्भीर घाइतेहरुको अहिले खुकोट अस्पताल उपचार भइरहेको छ ।घाईतेहरु मध्य तीन जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । 

 

जीप सडकबाट करिब दुई सय मिटर तल खसेको छ ।

विशेष