मनोरञ्जन

‘बुगी वुगी’ टिमसँगको सहकार्यमा आयो सम्झनाको ‘मञ्जुरी’(भिडियो सहित)

‘बुगी वुगी’ टिमसँगको सहकार्यमा आयो सम्झनाको ‘मञ्जुरी’(भिडियो सहित)

काठमाडौं । गायिका सम्झना लामिछाने मगरको ‘मञ्जुरी’ बोलको गीत सार्वजनिक भएको छ । डान्सिङ नम्बरको उक्त गीतको भिडियोमा चर्चित डान्सिङ रियालिटी शो ‘बुगी वुगी’ का प्रतिस्पर्धीले नृत्य प्रस्तुत गरेका छन् । 

 

राजन राज शिवाकोटीको शब्द तथा संगीत रहेको गीतको भिडियो प्रकाश भट्टले निर्देशन गरेका हुन् । बुगी वुगी टिमसँगै भिडियोमा गायिका सम्झना लामिछाने मगर र नरेश वीर सिंहलाई फिचरर्ड गरिएको छ । 

सम्झना लामिछाने मगर