मनोरञ्जन

गायिका संगिता राना प्रधानको नयाँ गीत बजारमा (भिडियोसहित)

गायिका संगिता राना प्रधानको नयाँ गीत बजारमा (भिडियोसहित)

काठमाडौं । नेपाली अग्रज गायिका संगिता राना प्रधानको नयाँ आधुनिक गीत बजारमा आएको छ । गायिका रानाको ‘मायाको तृष्णामा..’ बोलको गीत बजारमा आएको हो । केही दिनअघि मात्रै गायिका राना र गायक हरि दत्त फुलाराको आवाजमा रहेको ‘संगैसंगै’ बोलको गीत सार्वजनिक भएको थियो ।

 

एकपछि अर्को हिट गीत दिन सफल उनको ‘मायाको तृष्णामा..’ प्रजोल शमशेर राणाको शब्द, सचिन सिंहको संगीत एरेन्ज, कुमार सिंह ‘महाराज’को लय छ । यस्तै, गीतकाे भायोलिनमा रविन कार्कीधाली, बासुँरीमा गोपाल देव, गितारमा सचिन सिंहले साथ दिएका छन् । 
  

">

गायिका संगिता राना प्रधान आधुनिक गीत