अर्थ

कर्पोरेट

सुन प्रतितोला  ५८ हजार  रुपैयाँ

मङ्गलबार, ०२ असोज २०७५ गते प्रकाशित
- नेपाल अाज(PO)

सुन प्रतितोला  ५८ हजार  रुपैयाँ

काठमाडौं । मंगलबार छापावाल सुन प्रतितोला  ५८ हजार  रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो । 

यस्तै तेजावी सुन भने ५७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । 

चाँदीको मूल्य  प्रतितोलामा ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि यहि मूलयमा करोबार भएको थियो । विगत दुई दिनदेखि सुन चाँदीको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।