विदेश मुख्य समाचार

इण्डोनेसिया शक्तिशाली भूकम्प, ८२ को मृत्यु

इण्डोनेसिया शक्तिशाली भूकम्प, ८२ को मृत्यु

काठमाडौं । इण्डोनेसियाको लोम्बोक टापुमा ७ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ ।

 

भूकम्पमा ८२ जनाको मृत्यु भएको छ। भूकम्पपछि सो क्षेत्रमा सुनामीको चेतावनी दिइएको छ। 

 

भूकम्पबाट भएको क्षतिको यकिन  विवरण आइसकेको छैन।
 

इण्डोनेसिया भूकम्प