समाचार कला साहित्य

यी हुन् मदन पुरस्कार २०७४ का लागि मनोनित ८ पुस्तक

यी हुन् मदन पुरस्कार २०७४ का लागि मनोनित ८ पुस्तक

काठमाडौं । मदन पुरस्कार गुठीले २०७४ को मदन पुरस्कारको लागि ८ वटा पुस्तक मनोनित गरेकाे छ । गुठीलाई प्राप्त भएका २५३ पुस्तकबाट ८ ओटा छनोट गरिएको हो। 


छनोटमा परेका यी ८ पुस्तकमध्ये एउटाले मदन पुरस्कार-२०७४ प्राप्त गर्नेछ ।


‘श्रेष्ठ' पुस्तक २०७४ को सूची यस्ताे छ 

कैरनः ध्रुव सत्य परियार 

नथियाः सरस्वती प्रतीक्षा  

पाठशालाः तीर्थ गुरुङ्ग 

भुइयाँः यज्ञश 

यारः नयनराज पाण्डे

योगमायाः नीलम कार्की ‘निहारिका’ 

लिम्बुनी गाउँः राज माङलाक, 

हिमाली दर्शनः मोहन वैद्य किरण 

मदन पुरस्कार २०७४ मनोनित ८ पुस्तक