समाचार

मनोरञ्जन

गुणराज र राजेशले अाँचललार्इ निवेदन दिएपछि... (हेर्नुहाेस भिडियाे )

शुक्रबार, २२ असार २०७५ गते प्रकाशित
- नेपाल आज (LB)

गुणराज र राजेशले अाँचललार्इ निवेदन दिएपछि... (हेर्नुहाेस भिडियाे )

काठमाडाैं । चर्चित गायक तथा माेडल गुणराज श्रेष्ठको निवेदन बाेलकाे गीत सार्वजनिक भएकाे छ । साे गीतमा गुणराज श्रेष्ठ स्वयंमकाे स्वर रहेकाे छ भने बी पाण्डेका शब्द तथा सुवास भुषालको संगीत रहेको छ । उदयराज पौडेलले संगीत संयोजन गरेका छन् ।

https://www.youtube.com/watch?time_continue=73&v=Mx

 

भिडियोमा दुई व्यापारी युवा नायिका आँचललाई देखेपछि उनलाई प्राप्त गर्न निवेदन बोकेर हिँडिरहेका देखिन्छन् । विकास सुवेदीको निर्देशन रहेको भिडियोमा चर्चित नायिका आँचलका साथमा गुणराज र राजेशको अभिनय रहेको छ ।

 

भिडियोमा अनुराग ठकुरीको कोरियोग्राफी छ भने अनिल के मानन्धरको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।