फोटो

हेरौं, नेयमारको नाटक र उनका बारेमा बनेका ट्रोल 

हेरौं, नेयमारको नाटक र उनका बारेमा बनेका ट्रोल 

काठमाडौं । मेक्सिकोसँगको प्रि–क्वाटरमा ब्राजिली स्ट्राइकर नेयमार जुनियरले देखाएको नाटक धेरैका लागि चासोको विषय बनेकोछ । सबैभन्दा बढी त उनलाई मजाक बनाइएको छ । नेयमारलाई मजाक उडाउनेमा खेलाडी, पत्रकारदेखि नेतासम्म छन् ।