विदेश

यस्तो घटना कहिँ पनि कसैले पनि कहिल्यै सुन्न नपरोस्

सोमबार, १८ असार २०७५ गते प्रकाशित
- नेपाल आज

यस्तो घटना कहिँ पनि कसैले पनि कहिल्यै सुन्न नपरोस्

एजेन्सी । भारतको राजधानी दिल्लीको उत्तरी क्षेत्र बुरारी नजिकै सान्त नगरमा आईतबार विहान एकै परिवारका ११ जना झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले बताएको छ । 

तीन तल्ले भवनको पहिलो तलाको हलमा भेन्टिलेटरका लागि प्रयोग हुँदै आएको फलामको ग्रिलमा बालबालिका र किशोरहरुसहित नौ जना झुन्डिएको अवस्थामा फेला परेको हिन्दुस्तान टाईम्सले जनाएको छ । 

मृतकको सबैका आँखामा कपडाको टुक्राले बाँधिएको भेटिएको छ। नागरिक दैनिकबाट ।