समाचार

विदेश

पत्रिकाकाे कार्यालयमा गोली प्रहार, पाँच जनाको मृत्यु

शुक्रबार, १५ असार २०७५ गते प्रकाशित
- नेपाल अाज(PO)

पत्रिकाकाे कार्यालयमा गोली प्रहार, पाँच जनाको मृत्यु

वासिङटन । अमेरिकाको मेरिल्याण्डमा  एक पत्रिकाकाे कार्यालयमा भएकाे गोली प्रहारमा पाँच जनाको हत्या भएकाे छ। 

 

स्थानीय पत्रिका क्यापिटल गजेटको कार्यालयमा  गोली प्रहार गरिएकाे र साे प्रहारमा अन्य व्यक्ति घाइते पनि भएका छन्।

 

गोली प्रहार गरेको आशंकामा  प्रहरीले  ५० वर्षाीय एक स्थानीयलार्इ नियन्त्रणमा लिएकाे छ।