समाचार

मनोरञ्जन

एलिसासँग चक्र बमले मागे भिटामिन

बुधबार, १३ असार २०७५ गते प्रकाशित
- नेपाल आज

एलिसासँग चक्र बमले मागे  भिटामिन

काठमाडाै‌ । चक्र बम र एलिसा राईको उत्कृष्ट अभिनय रहेको ‘मायाको भिटामिन’ गीतको भिडियो मंगलबार सार्वजनिक भएको छ ।

 

गायिका मेलीना राई र गायक आर.के गोम्बाको आवाज रहेको उक्त गीतलाई डस म्युजिक नेपालले सार्वजनिक गरेको हो ।  

 

दिनेश सुवेदीको शब्द/स‌ंगीत रहेको गीतमा संगीतकार बाबुल गिरीले संगीत भरेका छन्  भने राजिब समरले भिडियोको कोरियोग्राफी गरेका छन् । सार्वजनिक भएलगत्तै निकै दर्शकहरूले गीत रुचाइसकेका छन् । 

 

भिडियोको लागि यहाँ क्लिक गर्नुहोस् :