समाचार

कला साहित्य

राष्ट्रिय कविता महोत्सवमा ३६ कवि छनाेट (सूचीसहित)

शुक्रबार, ०८ असार २०७५ गते प्रकाशित
- नेपाल आज

राष्ट्रिय कविता महोत्सवमा ३६ कवि छनाेट (सूचीसहित)

काठमाडाैं । नेपाल प्रज्ञा प्रतिष्ठानको  राष्ट्रिय कविता महोत्सव २०७५ का लागि ३६ वटा कविका कविता छनाेट भएका छन् । प्रतिष्ठानका सदस्य सचिव प्रा.डा जीवेन्द्र देव गिरीले बिहीबार छनाेटमा परेका कविहरूको नामावली प्रकाशित  गर्दै जानकारी गराएका हुन् ।

 

६१ औँ वार्षिक उत्सवको अवसरमा शानिबार आयोजित कविता महोत्सबमा ३६ कविले कविता वाचन गर्नेछन् । प्रज्ञा प्रतिष्ठानले वार्षिकोत्सवको अवसरमा हरेक वर्ष असार ९ गते राष्ट्रिय कविता महोत्सव गर्दै आइरहेको छ । 

 

कविता वाचनको छनाेटमा परेका कविहरूकाे नामावली :