समाचार

ट्रिपरको ठक्करबाट एक महिलाको मृत्यु

बुधबार, ३० जेठ २०७५ गते प्रकाशित
- नेपाल आज

ट्रिपरको ठक्करबाट एक महिलाको मृत्यु

काठमाडाैं । जडिबुटीमा ट्रिपरको ठक्करबाट एक महिलाको ज्यान गएको छ भने एक एक युवक घाइते भएका छन् ।

 

बनेपाबाट काठमाडौं आउँदै गरेको वा ४ ख ३५५८ नम्बरको ट्रिपरले वा ७० प ९३९९ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको हो ।

 

स्थानिय आक्रोसित भई ट्रिपरमा आगनी गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरीले जनाएको छ ।