विदेश

प्रवास

अपराध सुरक्षा

बलात्कारपछि किशोरीको जलाएकार हत्या !

सोमबार, २४ बैशाख २०७५ गते प्रकाशित
- नेपाल आज (LB)

बलात्कारपछि किशोरीको जलाएकार हत्या !

 काठमाडाैं । भारतको झरखण्ड राज्यकी एक किशोरीलाई सामुहिक बलात्कारपछि जिउँदै जलाएर हत्या गरिएको छ । 

 

आफ्नी छोरीको बलात्कार भएको भन्दै बाबुआमाले गाउँका अग्रजसमक्ष गुनासो गरेपछि ती किशोरीलाई जनलाईएको प्रहरीलई उद्धृत गर्दै बिविसीले जनाएको छ ।

 

किशोरीको सामुहिक बलात्कारपछि हत्यामा संलग्न मुख्य संदिग्धसहित अन्य १४ जनाको पक्राउ गएिको भारतीय प्रहरीले जनाएको छ । घटनामा आरोपित १५ मध्ये १५ जनालाई पक्राउ गरिएको प्रहरीलाई उद्धृत गर्दै बिविसीले जनाएको छ । 

 

धानु भुईयान नामका व्यक्ति र उनका सहयोगीहरुको गत शुक्रबार १६ बर्षीया किशोरीलाई जिउँदै जलाएको आरोपमा पक्राउ गरिएको झराखण्ड प्रहरीलाई उद्धृत गर्दै बिविसीले जनाएको छ ।