समाचार

इतिहासमा आज

र्इतिहासमा अाज- विश्वप्रख्यात गायिका एड्लीकाे जन्म, जर्मनीले पूर्ण सार्वभौमिक्ता पाएको दिन

बुधबार, ०२ जेठ २०७५ गते प्रकाशित
- नेपाल अाज(PO)

र्इतिहासमा अाज-  विश्वप्रख्यात गायिका एड्लीकाे जन्म, जर्मनीले पूर्ण सार्वभौमिक्ता पाएको दिन

काठमाडाैं । अाज मे ५ विश्वप्रख्यात गायिका एड्लीकाे जन्म भएकाे दिन  । सन् १९८८ मा जन्मिएकी गायिका एडेल लरी ब्लु एडकिन्स (जन्म: ५ मे, १९८८, प्रख्यात नाम: एडेल) बेलायती गायिका, गीतकार तथा संगितकार हुन्।

 

सन् २००४ मा रिलिज भएको उनको पहिलो एल्बम १९ ले सांगीतिक विश्लेषकहरूको तर्फबाट राम्रो प्रतिकृया पाउन सफल रह्यो। बेलायतमा ४ र अमेरिकामा २ पटक प्लाटिनम प्रमाणीकरण हुन सफल उत्त एल्बमलाई व्यवसायीक सफलता प्राप्त भएको थियो।


 त्यस्तै अाजकै दिन बि.स. २०१२ (सन् १९५५) - पश्चिम जर्मनीले पूर्ण सार्वभौमिक्ता पाएको थियो ।