विदेश

प्रवास

मोदीको जस्तै अनुहार हुँदा चम्कियो भाग्य !

आइतबार, १६ बैशाख २०७५ गते प्रकाशित
- नेपाल आज (LB)

मोदीको जस्तै अनुहार हुँदा चम्कियो भाग्य !

काठमाडाैं । भारत केरलस्थित पाइयनपुरमा बस्ने एमपी राचन्द्रन गत वर्ष निकै चर्चित भए । जब उनी रेल स्टेशनमा रल कुर्दै मोबाइल चलाइरहेका थिए । उनको तस्वीर सामाजिक सञ्जालमा हिट भएको थियो ।

 

 उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जस्तै देखिन्छन् । अब रामचन्द्रले एक कन्नड फिल्ममा मोदीको भूमिकामा खेलेका छन् । 

 

‘स्टेटमेन्ट ८- ११’ नामको यो कन्नड फिल्म नोटबन्दीमा आधारित भएर बनेको छ । यसमा अप्पी प्रसादको निर्देशन रहेको छ । रामचन्द्रले आफ्नो केही ५ सातवटा सीन फिल्ममा भएको बताए । 

 

एक महत्वपूर्ण भने नोटबन्दीको घोषणा भएको उनले जानकारी दिए । ८ नोभेम्बर २०१६ मा प्रधानमन्त्री नरेन्द्र मोदीले ५०० र १००० दरका नोट बन्द गर्ने घोषणा गरेका थिए ।