फोटो

समाज

राताे मच्छेन्द्रनाथकाे रथयात्राका लागि तयारी पूरा (फाेटाे फिचर)

बिहिबार, ०६ बैशाख २०७५ गते प्रकाशित
- नेपाल आज (LB)

राताे मच्छेन्द्रनाथकाे रथयात्राका लागि तयारी पूरा (फाेटाे फिचर)

काठमाडाैं । रातो मच्छेन्द्रनाथको रथयात्रा सुरु भएको छ । याे रथयात्रा वैशाख महिनाको शुक्ल पक्ष प्रतिपदा देखि सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ।


मस्येन्द्रनाथको रथयात्रामा भोटो देखाइन्छ । यो रथयात्रा  रथ ३२ हात अग्लो काठको स्तम्भयुक्त बनाउने चलन छ ।

 

बौद्धमार्गीले मत्स्येन्द्रनाथलाई अवलोकितेश्वरका नामले पूजाआजा गर्दछन ।

 

यिनलाई हिन्दूहरूले शिवजीको रूप मान्दछन । यिनको मूर्ति रातो काठबाट बनेको छ । यस मन्दिरका माथ्ला दुई छाना धातुका छन । तल्लो छाना भने झिंगटीले छाइएको छ ।