बिचित्र विश्व

‘हरिण’ प्रकरणमा जेल सजाय सुनाइएपछि ‘ट्रोल’ बने सलमान खानका फिल्मका पोस्टर !

शनिबार, ०१ बैशाख २०७५ गते प्रकाशित
- नेपाल अाज(PO)

‘हरिण’ प्रकरणमा जेल सजाय सुनाइएपछि ‘ट्रोल’ बने सलमान खानका फिल्मका पोस्टर !

एजेन्सी । केहि मानिस यस्ता हुन्छन जो अक्सर कुनैपनि काम जोगाड लगाएर गर्ने गर्दछन । यस्ता मानिस प्राय कुनैपनि काम जोड जाड गरेर गर्न रुचाउछन् ।

 

यस्ता जोगाड लगाएर बनाएका बलिउड अभिनेता सलमान खानका तस्विर समाजिक संजालमा बेला बेलामा भाइरल हुन् गरेको छ । यता तस्बिर जो निकै हाँसो उठ्दो समेत रहेको छ ।