समाचार

देश

सर्वोच्चमा 'श्रीमान'बीच विवाद !

बुधबार, ३० फागुन २०७४ गते प्रकाशित
- नेपाल अाज(PO)

सर्वोच्चमा 'श्रीमान'बीच विवाद !

प्रधानन्यायधीश गोपाल पराजुली र सर्वोच्चका वरिष्ठतम्सहित केही न्यायाधीशको आन्तरिक विवाद सतहमा आएको छ ।

 

एकपछि अर्को विवादमा परेको भन्दै प्रधानन्यायाधीश पराजुलीलाई विदामा बस्न सुझाईरहनुभएको न्यायाधीशहरु मंगलबार इजलासमै बस्नुभएन ।

 

न्यायाधी दुई समुहमा विभाजन भएपछि चारवटा इजलास प्रभावित भएका छन् ।

 

त्यसले गर्दा मुद्धाका पक्षहरु मार्कामा पर्नुका साथै इजालासमा तोकिएको पेसी प्रभावित भएका छन् ।, यो खबर आजको गोरखापत्र दैनिकमा छ ।