समाचार

समाज

यी हुन् झापाकाे बिर्तामाेडका देवा ज्वेलर्सका सञ्चालकका हत्यारा

मङ्गलबार, २९ फागुन २०७४ गते प्रकाशित
- नेपाल अाज(PO)

यी हुन् झापाकाे बिर्तामाेडका देवा ज्वेलर्सका सञ्चालकका हत्यारा

देवा ज्वेलर्सका सञ्चालक साजन मुखियाको हत्या आरोपमा पक्राउ परेका ऋद्धिशिद्धि ज्वेलर्सका सञ्चालक २९ वर्षीय पारसकुमार देव सहित बिर्तामोड– ८ त्रिवेणी टोल निवासी १९ वर्षीय दिपेश पौडेल र तेह्रथुमको छातेढुङ्गा ८ घर भई बिर्तामोड – ३ शैनिक मोड बस्तै आएका २३ वर्षीय प्रकाश भनिने चिरञ्जीवी ओलीलाई सार्वजनिक गर्दै प्रहरी ।