राजनीति

भिडियो

कभर स्टोरी

पूर्वराजाको भारत भ्रमण लुक्लाको मौसमजस्तोः प्रेमसिंह बस्न्यात (भिडियो)

'हिन्दु र बौद्धमा १० प्रतिशत पनि फरक छैन'

बिहिबार, २५ माघ २०७४ गते प्रकाशित
- नेपाल आज (RP)

पूर्वराजाको भारत भ्रमण लुक्लाको मौसमजस्तोः प्रेमसिंह बस्न्यात (भिडियो)

 

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको भारत भ्रमण लुक्ला को मौषम जस्तो भएको बताएका छन् । ३० सेकेण्डमा घाम लाग्ने र ३० सेकेण्डमा कुहिरो लाग्ने भन्दै त्यससँग उनले तुलना गरेका हुन् ।

 

हालै ज्ञानेन्द्र शाहले भारत भ्रमण गरेकोबारे टिप्पणी गर्दै उनले नेपालआजसँग यस्तो बताएका हुन् । यस्तै उनले पछिल्लो परिवेश अनुसार देश टुक्रिनसक्ने सम्भावनाहरु रहेको पनि औँलयाएका छन् ।

 

यस्तै राजसंस्था जोगाउन धार्मिक प्रयासहरु भएको हुनसक्ने पनि उनको भनाइ थियो । त्यसैका लागि विभिन्न देशहरु जाने एउटा विकल्प प्रयोग गरेको उनले बताए ।