अर्थ

बैंकिङ

लक्ष्मी बैंकको दुई नयाँ शाखा सञ्चालनमा

बुधबार, २४ माघ २०७४ गते प्रकाशित
- नेपाल अाज(PO)

लक्ष्मी बैंकको दुई नयाँ शाखा सञ्चालनमा

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा तनहूँको म्याग्दे र सुनसरीको भोक्राहा गाउँपालिकामा एकै साथ दुई नयाँ शाखा संचालनमा ल्याएकोे छ । यी जिल्लाहरुमा बैकंको यीे क्रमशः दोस्रो र तेस्रो शाखाहरु हुन् । 

 

अब, लक्ष्मी बैंकको शाखा संजाल ७६, ३ हस्पिटल सेवा काउन्टर, ९८ ए टि एम, २५०० भन्दा बढि रेमिटेन्स् अनि ४०० भन्दा बढि मोबाईल एजेन्टहरु पुगेको बैंकले जनाएको छ । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ ।