बिचित्र विश्व

विश्वभर भाईरल बनेका यी तस्वीर हेर्नुस्, हाँसेरै हैरान !

बुधबार, २४ माघ २०७४ गते प्रकाशित
- नेपाल आज (RP)

विश्वभर भाईरल बनेका यी तस्वीर हेर्नुस्, हाँसेरै हैरान !

केही तस्वीर यस्ता हुन्छन् जो हेरेरै हाँसो लाग्छ । केही वास्तविक भए पनि कतिपय फोटशपबाटै बनाइएका हुन्छन् र ती सामाजिक संजालमा राखिएको हुन्छ । जसलाई मनोरन्जनको रुपमा लिइएको हुन्छ ।

 

खासगरी नयाँ पुस्तामाझ त्यस्ता रोचक तस्वीरहरु चर्चित बनेका हुन्छन् । सामाजिक संजालमा अति लोकप्रिय भएका केही तस्वीरहरु यहाँ पनि पोष्ट गरिएको छ ।

 

तँपाई यो फोटो हेरेर आफ्नो हाँसो थाम्न सक्नुहुन्न । भारतीय क्रिकेटर विराट कोहली आफ्नी श्रीमति अनुष्काको साथ बसेर लिइएको सेल्फीलाई फोटोशपमार्फत मोडिफाइ गर्दै यस्तो बनाइएको हो । जहाँ अपरिचित युवाको अंगालोमा अनुष्का देखिन्छिन् ।

 

हक्की खेल्दाखेल्दै लडेकी महिला खेलाडीको भित्री बस्त्र देखिएपछिको अवस्था यस फोटोमा छ । जुन फोटो अपलोड गरिएको केही छिनमै विश्वभर भाइरल बन्यो । सुरुमा दर्शकहरु हाँसेको यो फोटोलाई हाँसोको मसला बनाइयो । यद्यपि धेरैतर्फबाट दुर्घटनावश भित्री बस्त्र देखिएको यस्तो कुरालाई हाँसोको विषय बनाइनु गलत भनी आलोचना पनि भयो ।

 

अचेल पढ्ने बहानामा युवाहरु कसरी मोबाइलमा ब्यस्त हुन्छन् भनी यहाँ देखाइएको छ ।

 

 


यी किशोरी बिहान सबेरै उठेर यस्तो ठाउँमा अडेस् लागिन् जो कसैले देखेपछि हाँस्छन् ।

 

टिसर्ट पनि अनेक अनेकका हुन्छन् । अत्याधुनिक जमानामा मान्छेले लगाउने टिसर्ट यस्तो पनि बनाइन्छ । लगाउनेलाई ख्याल नभए पनि अरुले भने ख्याल गरिरहेका हुन्छन् ।

एजेन्सीबाट