यौन-शिक्षा

यी उपाय जसले तपाईंको यौनजीवन सफल बन्छ

शुक्रबार, ११ फागुन २०७४ गते प्रकाशित
- Bishow

यी उपाय जसले तपाईंको यौनजीवन सफल बन्छ

यौनजीवनलाई चरम उत्कर्षमा पुर्याउनका लागि केही सामान्य उपाय अपनाउन सकिन्छ । सफल यौनजीवनका लागि यस्ता छन् सरल उपाय ।

 

–सम्भोगका बेला जोडीको मूडलाई ध्यानमा राख्नुहोस् ।

 

–माया र स्पर्शले पहिले मुडलाई सही ठाउँमा ल्याउने प्रयास गर्नुहोस् तर सम्भोगका लागि जोडी तयार नहुँदै कर गर्नु राम्रो हुँदैन ।

 

–सम्भोगका बेला एक–अर्कामा शारीरिक एवं मानसिक रूपले बढी भन्दा बढी नजिक हुने प्रयास गर्नुहोस् ।

 

– यौनसम्पर्कका बेला हरेक कुरालाई गम्भीर रूपले लिनु हुँदैन ।

 

–सम्भोगका विषयमा तपाईं वा जोडीको मनमा केही शंका भएमा पहिले त्यसलाई हटाएर मात्र सम्भोगको सिलसिला अघि बढाउनुपर्छ ।

 

–सम्भोगका दौरान जोडीको सन्तुष्टिको ख्याल गर्नुहोस् ।

 

–यौनजीवनको पर्याप्त आनन्द लिनका लागि शारीरिक रूपमा तन्दुरुस्त हुनु आवश्यक छ ।

 


–सम्भोगका बेला कम बोल्नुहोस् ।

 

– आफ्नो जोडीप्रति एकाग्र हुनुहोस् ।

 

–सम्भोगलाई निरन्तरता दिनुहोस् । सम्भोगमा धेरै अन्तराल राख्नु राम्रो होइन ।

 

–सम्भोगका बेला आफ्नो जोडीको प्रशंसा गर्न नभुल्नुहोला ।