राजनीति

मुख्य समाचार

माओवादी सरकारमा सहभागी नहुने

बिहिबार, ०३ फागुन २०७४ गते प्रकाशित
- नेपाल अाज(PO)

माओवादी सरकारमा सहभागी नहुने

माओवादी केन्द्र तत्काल सरकारमा सहभागी नहुने भएको छ । बुधबार एमाले र माओवादीबीच सरकार गठन विषयमा भएको छलफलपछि माओवादी केन्द्रले तत्कालै सरकारमा सहभागी नहुने जनाएको हो ।

एमालेको नेतृत्वमा प्रदेश १ मा सरकार बनाउने तयारी भईरहेका बेला मन्त्रालयका विषयमा सहमति हुन नसकेपछि माओवादीले सहभागी नहुने बताएको छ ।माओवादी केन्द्र मोरङ ईन्चार्ज कुशल लिम्बुले मन्त्रालयमा कुरा नमिलेको भन्दै सरकारमा सहभागी नहुने स्पष्ट पारे ।


उनले भने, सरकार गठन विषयमा बुधबार विराटनगरमा भएको छलफलमा कुरा नमिलेपछि सरकारमा सहभागी नहुने निर्णय गरिएको हो ।
, आजको नागरिक दैनिकमा यो खबर छ ।