यौन-शिक्षा

यौन सम्पर्कमा चरम सुख यसरी मिल्छ

मङ्गलबार, ०१ फागुन २०७४ गते मा प्रकाशित

sex-time  1

यौन सम्पर्क जो कोहिलाई आवश्यक छ । मानिस मात्रै होईन जिब जनावर, पशुपक्षिं देखि सबै जसो । अब कुरा गरौं यौन सम्पर्कमा कसरी भरपुर चरम सुख लिने ।

 

यौन सम्पर्कमा भरपुर सन्तुष्टिका लागि मस्तिष्क र शरीरकाबीच तालमेल एकदमै आवश्यक छ । यौन सुख चरम अवस्थामा त्यतिबेला पुग्छ, जतिबेला पार्टनरहरुकाबीच शरीर एवं मस्तिष्कमा एक आपसमा एकाकार हुन्छन् ।

 

एकको आनन्द अर्कोलाई आनन्द देओस र एकको सन्तुष्टि दोस्रोको चरम सन्तुष्टि बन्न सकोस । यौन सम्पर्क विशेषज्ञका सल्लाह छ कि यदि तपाईं यौन सम्पर्कमा चरम सन्तुष्टि हासिल गर्न चाहनुहुन्छ भने यो कुरा तपाइँले मान्नै पर्ने हुन्छ ।