खेल मुख्य समाचार

पोखरा प्रिमियर लिगः उपाधिका लागि चितवन र पोखरा खेल्दै

पोखरा प्रिमियर लिगः उपाधिका लागि चितवन र पोखरा खेल्दै

काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) उपाधिका लागि अहिले चितवन राइनोज र पोखरा पल्टन खेलिरहेका छन् । आज पोखराले टस जितेर पहिला बलर रोजेको छ।

 

 

चितवन पारस खड्का र पोखरा शरद भेषावकरको कप्तानीमा छ। प्रतियोगिताको विजेताले २७ लाख र उपविजेताले १० लाख रुपैयाँ पाउने छ।

पोखरा प्रिमियर लिग चितवन राइनोज र पोखरा पल्टन