समाचार प्रदेश ६

कर्णाली प्रदेशबाट राय सुझाव लिँदै काँग्रेस

कर्णाली प्रदेशबाट राय सुझाव लिँदै काँग्रेस

सुर्खेत । नेपाली कांग्रेसले मंगलबार सुर्खेतमा आसन्न महासमिति बैठकमा पेश गर्ने राजनीति प्रस्ताव मस्यौदामाथि कर्णाली प्रदेशस्तरीय राय सुझाव लिन लागेको छ । 


रायसुझावका लागि सम्पूर्ण तयारी पूरा भएको कांग्रेस सुर्खेतले जनाएको छ । कार्यशालामा कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको प्रमुख उपस्थिति रहनेछ भने केन्द्रीय सदस्य किशोरसिंह राठौर, हृदयराम थानी र कृष्णअनरुद्र गौतमको पनि उपस्थितिमा मस्यौदामाथि रायसुझाव संकलन हुनेछ ।

नेपाली काँग्रेस कर्णाली प्रदेश
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।