समाचार प्रदेश ६

मेयरको ठेक्कामा शून्य काम

मेयरको ठेक्कामा शून्य काम

सुर्खेत । समयमै काम सम्पन्न भएको भए सुर्खेतका विभिन्न गाउँ अहिले झिलिमिली भइसक्थे । छ महिनाभित्र सम्पन्न हुनुपर्ने विद्युत् विस्तारको काम साढे तीन वर्ष बित्दापनि पूरा भएको छैन । 

 

विद्युत् पोल विस्तारको ठेक्का लिएको तारुपरे निर्माण सेवा एन्ड सप्लायर्सका ठेकेदारले कामै नगरेपछि सुर्खेतमा ग्रामीण क्षेत्रमात्रै होइन, प्रदेश राजधानी वीरेन्द्रनगरमा केही वडा पनि उज्यालोबाट वञ्चित छन् । नागरिक दैनिकबाट 

सुर्खेत मेयरको ठेक्का