समाचार

पशुपतिकाे भेटी सात वर्षमा ६८ कराेड रुपैयाँ

शुक्रबार, २६ असोज २०७५ गते प्रकाशित
- नेपाल आज

पशुपतिकाे भेटी सात वर्षमा ६८ कराेड रुपैयाँ

काठमाडौं - पशुपतिनाथलाई पछिल्लो सात बर्षमा ६८ करोड २० लाख रुपैयाँ भेटी प्राप्त भएको छ ।  

 

पशुपति क्षेत्र विकास कोषले गत आर्थिक बर्षको असार मसान्तसम्म प्राप्त हुन आएको भेटीका आधारमा यो तथ्य सार्वजनिक गरेको हो । 

 

कोषका उपनिर्देशक प्रेमहरि ढुंगानाले पशुपतिनाथलाई सरदर वार्षिक १३ करोड रुपैयाँको हाराहारीमा भेटी प्राप्त भइरहेको जानकारी दिए । 

 

गाेरखापत्र दैनिकबाट