मनोरञ्जन

मुख्य समाचार

सामूहिक गीत गाएर नेपालीद्वारा विश्व किर्तिमान

बिहिबार, २५ असोज २०७५ गते प्रकाशित
- नेपाल आज

सामूहिक गीत गाएर नेपालीद्वारा  विश्व किर्तिमान

काठमाडौं । नेपाली गायक-गायिकाले बिहीबार नयाँ विश्व किर्तीमान कायम गरेका छन् । किर्तिपुरस्थित क्रिकेट मैदानमा आयोजित एक कार्यक्रममा ३६५ जना गायक-गायिकाले एकै समूहमा गीत गाएर विश्व किर्तिमान कायम गरेका हुन् । 

 

 

 

दिगो वातावरण तथा प्रारिस्थितिकिय प्रणाली व्यवस्था नेपालद्वारा आयोजित उक्त कार्यक्रममा सहभागी भएर विश्व किर्तिमान राख्न सफलहरुलाई पर्यटनमन्त्री रविन्द्र अधिकारीले प्रमाणपत्र हस्तान्तरण गरेका थिए।